१४ बैशाख २०८१, शुक्रबार

Tag: निःशुल्क भोजन

मानव धर्म सेवा समितिद्वारा चार हजारलाई निःशुल्क भोजन

चिप्लेढुङ्गा, ३ जेठ । नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले बन्दाबन्दीका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ । बन्दाबन्दीले मजदुरी गर्ने परिवारमा हातमुख जोर्ने समस्या देखिन थालेपछि समितिले वैशाख १५ गतेदेखि निःशुल्क