२४ बैशाख २०८१, सोमबार

Tag: नास्पाती बिक्री

नास्पाती बिक्रीबाट वार्षिक पाँच करोड भित्र्याउँदै दक्षिणकाली

काठमाडौँ, १५ असोज । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ । नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा नं ८