२१ बैशाख २०८१, शुक्रबार

Tag: नारेश्वर ताल

कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना

दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो । पर्यटन, कृषि र रोजगारीलाई