२४ बैशाख २०८१, सोमबार

Tag: नारायण नेपाल मिश्रण

वेदमणि अभिनव वर्षोत्कृष्ट गजल पुरस्कार नेपाललाई

काठमाडौँ, २५ फागुन । अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव वर्षोत्कृष्ट गजल पुरस्कारबाट नारायण नेपाल मिश्रणलाई पुरस्कृत गरेको छ । समाजको २१७औँ मासिक साहित्यिक शृङ्खलाका अवसरमा शनिबार आयोजित शिशिर काव्य गोष्ठी र १९औँं वार्षिकोत्सवका अवसरमा रु सात हजार नगदसहित