२५ बैशाख २०८१, मंगलबार

Tag: नारायणगढ–मुग्लिन सडकखण्ड

नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

भरतपुर (चितवन) । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना