२० बैशाख २०८१, बिहिबार

Tag: नाम्खा गाउँपालिका

हुम्लाको नाम्खामा स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

सिमकोट, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष