२४ बैशाख २०८१, सोमबार

Tag: नाफ्ताली बेनेट

इजरायली प्रधानमन्त्रीद्वारा अस्ट्रियाली चान्सलरलाई भ्रमणको निम्तो

तेल अवीव, इजरायल । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्तालाप गर्दै जेरुसेलम भ्रमणको निम्तो दिनुभएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । “आज, प्रधानमन्त्री नफ्ताली बेनेटले अस्ट्रियाका नयाँ चान्सलर कार्ल नेहामरसँग पहिलो फोन वार्ता गरी