१४ बैशाख २०८१, शुक्रबार

Tag: नाफा विदेशियो

९ महिनामा साढे १४ अर्ब नाफा विदेशियो

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले