१९ बैशाख २०८१, बुधबार

Tag: नाफा

आफ्नै सामान आफैलाई बेचेर नाफा निकाल्ने ब्यापार मेला हेर्न पाउॅंदा बडो रमाईलो : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले घ्यू बेचुवा र तलवार बेचुवाहरुले आज आयोजना गर्ने भनिएको मेलामा कसले कसलाई झुक्याउन सफल भै मुनाफा कमाउला त ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता बाँस्कोटाले आफ्नै सामान