२४ बैशाख २०८१, सोमबार

Tag: नापी

मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान

बलेवा, ९ फागुन । नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादव बिहीबार कार्यालयमा निहुरिएर बसिरहनुभएको थियो । कम्प्युटरको अगाडि बस्नुभएका यादवको हातमा ठूलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा जाँच गर्ने कक्षमा हुनुहुन्थ्यो यादव । बागलुङ नगरपालिकाका