१४ बैशाख २०८१, शुक्रबार

Tag: नागरिक विस्थापित

मलेसियामा व्यापक बाढी : ३५ हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण