२६ बैशाख २०८१, बुधबार

Tag: नागरिकको दृष्टि

नागरिकको दृष्टिको सुरक्षामा सरकार सचेत र क्रियाशील छ : मन्त्री ढकाल

काठमाडौँ, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताएक छन् । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गर्नुभएको छ । विश्वव्यापी