२३ बैशाख २०८१, आइतबार

Tag: नागदह

ललितपुर जिल्लाको सुन्दर पर्यटकीय गन्तब्य नागदह

पृष्ठभूमि : मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौं उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ । स्थानीय बासिन्दा यो दहलाई पौराणिक वासुकी नागको निवासस्थल मान्छन् । परिचय नेपालको बागमती अञ्चल, ललितपुर जिल्लाको