२४ बैशाख २०८१, सोमबार

Tag: नागकिरता विधेयक

नागकिरता विधेयकबारे गृहमन्त्री खाण र कानूनमन्त्री कोइरालाद्वारा नेम्वाङसँग छलफल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छलफल गरेका