२३ बैशाख २०८१, आइतबार

Tag: नाईजेरियाले जाम्बियालाई १-० ले हरायो

जाम्बियालाई हराउँदै नाईजेरिया विश्वकपका लागि छानियो

असोज २२, काठमाडौँ । जाम्बियालाई हराँउदै नाईजेरिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ ।अफ्रिकी समुहअन्तर्गत शनिबार राती भएको खेलमा नाईजेरियाले जाम्बियालाई १-० ले हरायो । खेलमा नाईजेरियालाई विजयी गराउन इङ्गलिस क्लव आर्सनलका खेलाडी अलेक्स ईओबीले