२६ बैशाख २०८१, बुधबार

Tag: नाइल नदी

नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा २२ बालबालिकाको मृत्यु

३१ साउन, सुडान । सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी एक महिलाको पनि मृत्यु भएको छ ।