२३ बैशाख २०८१, आइतबार

Tag: नवीन यादव

कार दुर्घटनाबाट भारतीय नागरिकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ पाँचजना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाबाट भारतीय नागरिक २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको