१३ बैशाख २०८१, बिहिबार

कार दुर्घटनाबाट भारतीय नागरिकको मृत्यु, पाँचजना घाइते


दुर्घटना

काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ पाँचजना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाबाट भारतीय नागरिक २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका पाँचजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !