२२ बैशाख २०८१, शनिबार

Tag: नवीन कुमार घिमिरे

उजुरी आएमा मन्त्री र सचिवलाई पनि समात्छौं : अख्तियार प्रमुख आयुक्त घिमिरे

काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले घुस मागेको उजुरी आए मन्त्री र सचिवलाई पनि अख्तियारले नछोड्ने बताएका छन् । आज आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले