२३ बैशाख २०८१, आइतबार

Tag: नविन रसाइली

१३ औं सागमा करातेमा नविनले जिते स्वर्ण

१७ मंसिर, काठमाडौँ । करातेको ६७ केजी कुमुतेमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार बिहान सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको खेलमा नविन रसाइलीले पाकिस्तानका मोहम्मद नासिरलाई ८-६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेका