१५ बैशाख २०८१, शनिबार

Tag: नवलपुरस्थित दाउन्ने

दाउन्ने बस दुर्घटना अपडेट : घाइतेमध्ये ३ जनाको मृत्यु

कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी