२६ बैशाख २०८१, बुधबार

Tag: नवलपुरको दुम्कौली

नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना घाइते

कावासोती । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक