१३ जेष्ठ २०८१, आइतबार

Tag: नवराज सुवेदी

जसपा नेपालद्वारा दुई जनालाई राजदूतको नियुक्ति सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले दुई जनालाई राजदूत नियुक्तिको लागि नाम सिफारिस गरेको छ । डा. राम सोगरथ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतको रूपमा सरकारलाई नाम सिफारिस गरिएको छ । आज बिहिवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा