१४ बैशाख २०८१, शुक्रबार

Tag: नवनियुक्त मन्त्रीहरुले लिए शपथ

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्री