२३ बैशाख २०८१, आइतबार

Tag: नयाँ स्वरुप

बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम

काठमाडौँ । यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए भने ७५ परिवार विस्थापित भए । त्यस दिनको वर्षा सम्झँदै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने,