२२ बैशाख २०८१, शनिबार

Tag: नयाँ सन्देश

नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ : मन्त्री कार्की

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । एमालेले संसद्मा जारी राखेको