२२ बैशाख २०८१, शनिबार

Tag: नयाँ संशोधन

आजको संसद बैठकमा नयाँ संशोधन नागरिकता विधेयक पेस गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ संशोधन नागरिकता विधेयक दर्ता गराउने तयारी गरेको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आज विहान ११ बजे प्रतिनिधिसभाको बैठकमा बस्दैछ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको नागरिकता विधेयक फिर्ता लिने निर्णय