२३ बैशाख २०८१, आइतबार

Tag: नयाँ लुक्स

तपाईलाई हैरान पार्ने नयाँ लुक्समा केकी अधिकारी, आखिर किन उनले कपाल खौरिन ?

काठमाडौँ । नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन् । इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स भिडियोमार्फत सार्वजनिक गरेकी हुन् । कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी नयाँ प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन्