१२ बैशाख २०८१, बुधबार

तपाईलाई हैरान पार्ने नयाँ लुक्समा केकी अधिकारी, आखिर किन उनले कपाल खौरिन ?


नयाँ लुक्समा केकी अधिकारी

काठमाडौँ । नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन् । इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स भिडियोमार्फत सार्वजनिक गरेकी हुन् । कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी नयाँ प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन् ।

२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सी’को घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन् । हाल उनी यही फिल्मको छायांकनमा व्यस्त रहेकी छन् । उक्त फिल्मको मुख्य भूमिका निर्बाह गरिरहेकी केकीले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न केकीले कपाल खौरिएको अनुमान गर्न सकिन्छ ।

 नयाँ लुक्समा केकी अधिकारी  नयाँ लुक्समा केकी अधिकारी  नयाँ लुक्समा केकी अधिकारी  नयाँ लुक्समा केकी अधिकारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !