२५ बैशाख २०८१, मंगलबार

Tag: नयाँ रोग

नयाँ रोगको चपेटामा अकबरे

इलाम, १२ भदौ । रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको