२७ बैशाख २०८१, बिहिबार

Tag: नयाँ पाठ्यक्रम

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुुँदै

साउन १३, काठमाडौं । सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ