१४ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ नेतृत्व

सप्तरी कांग्रेसमा नयाँ नेतृत्व छान्न आज मतदान हुँदै

राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । सहमतिमा फागुन २० गते हिजो हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको थियो । जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्