२२ बैशाख २०८१, शनिबार

Tag: नयाँ दल दर्ताको तयारीमा

नेपाल समूह अध्यादेश जारीलगत्तै नयाँ दल दर्ताको तयारीमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २२ सांसदको छलफल जारी रहेको छ । नेपाल समूहका २२ सांसदको बैठक नयाँ बानेश्वरको अर्याल होटलमा जारी रहेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश भर्खरै ल्याएको बेला एमालेको नेपाल समूह