२० बैशाख २०८१, बिहिबार

Tag: नयाँ दल खोल्दै

कमल थापा र हृदयेश त्रिपाठी नयाँ दल खोल्दै

काठमाडौं । २०७४ मा सम्पन्न प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा उठेका पूर्वमन्त्री हृदयेश त्रिपाठी र राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ताको तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछिको अवस्थामा दल