४ जेष्ठ २०८१, शुक्रबार

Tag: नयाँ आयोग गठन

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न कार्कीको नेतृत्वमा नयाँ आयोग गठन

काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि