२१ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ आइजिपी नियुक्त

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, नयाँ आइजिपी नियुक्त गर्ने

काठमाडौँ, असार २३। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । अहिले बसिरहेको बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ । अहिलेका आइजिपी ठाकुर ज्ञवाली भोलि बुधबारबाट अवकास