१४ बैशाख २०८१, शुक्रबार

Tag: नमूना परीक्षण

नमूना परीक्षण गराउने कम हुँदा सङ्क्रमण पनि घट्यो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको सङ्क्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा सङ्क्रमण हुने दर पनि घटेको देखिएको बताउनुभयो ।