१८ बैशाख २०८१, मंगलबार

Tag: नब्बे

नब्बे प्रतिशत काम सम्पन्न

२६ भदौ, चौतारा । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताउनुभयो । क्षतिग्रस्त आयोजनामध्ये कुनै