१९ बैशाख २०८१, बुधबार

Tag: नफुटाउने पक्षमा

भागवण्डा पुर्‍याउन मन्त्रालय नफुटाउने पक्षमा सत्ता साझेदार दल

काठमाडौँ । सत्ता साझेदार दलहरु सरकारमा सहभागी हुनकै लागि भागवण्डा पुर्‍याउन मन्त्रालय नफुटाउने पक्षमा देखिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ भएको सत्ता साझेदारको दलको अनौपचारिक बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यस्तो बताएका हुन् । सत्ता साझेदार