२२ बैशाख २०८१, शनिबार

Tag: नदी कटान रोक्न

नदी कटान रोक्न कैलालीको टीकापुरका स्थानीय जैविक तटबन्धमा जुटे

टीकापुर । कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् । स्थानीय नागरिक चार