१४ बैशाख २०८१, शुक्रबार

Tag: नदीका दुई किनारा

ओली-नेपाल नदीका दुई किनारा : सिंहदरबारमा एकता प्रयासमा दोस्रो तहका नेताहरु सक्रिय

काठमाडौँ । गायक दिपक खरेलले गाएको एउटा गीत छ – कहाँ प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ । समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनारा जस्तै बनाइदिएको छ