२४ बैशाख २०८१, सोमबार

Tag: नछेकेको रहर

उमेरले नछेकेको रहर

कावासोती । “पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हुँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पथ्र्यो, आज त्यही रहर पूरा गरिरहेको छु”, ६७ वर्षीय पे्रमकुमारी पौडेलले भन्नुभयो । सानोमा विद्यालय देख्न नपाएको बताउने उहाँ अहिले बिहान ११ बज्नै लाग्दा