२१ बैशाख २०८१, शुक्रबार

Tag: नक्कली रक्सी

उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका नक्कली रक्सी बेच्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका बोतलमा नक्कली रक्सी बेच्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने ५ जनालाई पक्राउ गरेको हो । आज शुक्रबार प्रहरीले पत्रकार सम्मेलन