१४ जेष्ठ २०८१, सोमबार

Tag: ध्रुवनारायण चौधरी

मायादेवी गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । चौधरीले पाँच हजार ३८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त