२२ बैशाख २०८१, शनिबार

Tag: ध्यानाकर्षण गराउने

सत्ता गठबन्धनको निर्णय : काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकलेउपत्यकाको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने