२४ बैशाख २०८१, सोमबार

Tag: ध्यानशाला

ध्यानशालाको निर्माण सम्पन्न

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलातीमा बहुउद्देश्यीय योजनाअन्तर्गत इकोमेडिकेशन पार्क (ध्यानशाला) को निर्माण सम्पन्न भएको छ । पहिलो चरणमा रु चार करोडको लागतमा करीब ५०० जना अटाउने सुविधा सम्पन्न ध्यानशाला भवनको निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण न्यौपानेले जानकारी