२४ बैशाख २०८१, सोमबार

Tag: धौलागिरि गाउँपालिका

जग्गाधनी पुर्जा नहुँदा म्याग्दीको गुर्जावासी समस्यामा

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघि बित्नुभएका बुबाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सकेका