२४ बैशाख २०८१, सोमबार

Tag: धुलौटे बाटो

धुलौटे बाटो कालोपत्रे भएपछि…

कनकाई, ६ असोज । गाउँका धुलौटे बाटाहरु धमाधम कालोपत्रे सडक बन्न थालेपछि गाउँमा खुशी छाएको छ । विकासनिर्माणका काममा राज्यका तीन वटै तहका सरकार सक्रिय हुँदा यति बेला ग्रामीण क्षेत्रमा रहेका धुलौटे बाटा मापदण्डानुसारका कालोपत्रे सडक बन्न थालेका छन् ।