१४ बैशाख २०८१, शुक्रबार

Tag: धुँवाको मुस्लो

काठमाडौँमा गुडिरहेको बसमा अचानक धुवाँको मुस्लो आएपछि…

काठमाडौं । काठमाडौँमा गुडिरहेको बसमा अचानक धुवाँको मुस्लो आएको छ । काठमाडौंको अनामनगरस्थित उपत्यका विकास प्राधिकरण अगाडि पुग्दा नेपाल यातायातको गुडिरहेको बसमा अचानक धुवाँको मुस्लो आएको हो । नेपाल यातायातको बा ५ ख ११७५ नम्बरको बसमा एक्कासि ठूलो आवाज आएर