१२ बैशाख २०८१, बुधबार

पाथिभराको जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुँवाको मुस्लो (फोटो फिचर )


पाथिभराको जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुँवाको मुस्लो

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । ५ दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ । मन्दिर भने सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमरी काफ्लेले बताइएका छन् ।
पाथिभराको जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुँवाको मुस्लोपाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

तस्बिर : सन्तोष पुर्कुटी, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !